काठमाडौं । काठमाडौं उपत्यकामा जारी कर्फ्यू आदेश भोली शुक्रबार (भदौ २७ गते) सम्म लम्बिएको छ ।
नेपाली सेनाले बुधबार बिहान विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा अनुसार नागरिकको धनजनको सुरक्षाका लागि कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।
सेनाले सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै उपत्यकाभित्र सबै प्रकारका आवागमन, जमघट र गतिविधिमा प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ ।
Comments are closed.