काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला प्रतितोला ६ हजार ९ सय रूपैयाँले घटेको हो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १ सय ५० रूपैयाँले घटेको महासंघले जनाएको छ । आइतबार चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।








Comments are closed.