घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य  प्रतितोला ६० रूपैयाँ बढेको छ। बिहीबार चाँदी ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.