काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मुल्य २ हजार २ सय रुपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेकोे छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँ बढेको हो।
शुक्रबार चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।



Comments are closed.