काठमार्डौं ।शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार दुई सय रूपैयाँमा कारोबार भइरुहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १ सय ६० रुपैयाँले बढेको छ । चाँदी शुक्रबार ५ हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।



Comments are closed.