सेयर बजार सुधार हुदा नेप्से परिसूचक कति अंकले बढ्यो ?

काठमाडौं । आज नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२० मा कायम भएको छ । बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ।

आजको कुल शेयर कारोबार १४ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेशनल हाइड्रोपावर ६७ करोड ७९ लाख, एचआइडिसीएल ५६ करोड ८३ लाख, संस्थापक शेयर, कुमारी बैंक ४४ करोड ७६ लाख, र हिमाल दोलखा हाइड्रोपावर ४४ करोड माथि रहेका छन् ।

बजारमा आजको गतिविधि प्रमुखतया हाइड्रोपावर र बैंकिङ क्षेत्रका शेयरले आकर्षित गरेको देखिएको छ ।

 

 

You might also like

Comments are closed.