काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको थियो । रासस






Comments are closed.