पोखरा । रोटरी इन्टरनेशनल ३२९२ को रोटरी वर्ष २०२८/२०२९ का लागि गभर्नरमा अमित गिरी निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न रोटरी डिष्ट्रिक्ट कन्फेरेन्सबाट उनी गभर्नरमा निर्वाचित भएका हुन् । उनको गभर्नर कार्यकाल सन् २०२८ को जुलाईबाट सुरु हुनेछ ।
रोटरीमा २ वर्ष अगाडि नै गभर्नर निर्वाचित गर्ने परम्परा रहँदै आएको छ ।





Comments are closed.