बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।
आज   छापावाल  सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ कायम भएको थियो  ।
You might also like

Comments are closed.