काठमाडौं । कोरोना भाइरसबाट नेपालमा समेत एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट पहिलो मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला छन् । विस्तृत विवरण स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा हेर्नुहोस् ।
Comments are closed.