लकडाउन जेठ २० गतेसम्म थपियो

काठमाडौं । नेपालमा लकडाउनको समय पुनः थपिएको छ । लकडाउनको समयावधी सकिने अघिल्लो दिन आइतबार बसेको मन्त्री परिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमित बढिरहेको सन्दर्भमा लकडाउनको विकल्प नरहेको निश्कर्षमा पुगेको छ । नेपालमा चैत ११ गतेदेखि सरकारले निरन्तर लकडाउन गरिरहेको छ ।

You might also like

Comments are closed.