कोरोना कहरमा पनि बाध्य भएर सामाजीक दुरी बिना नै पैसा निकाल्नका लागि खचाखच गर्दै लाईनमा बसेका सेवाग्राही। पोखरा २९ को भण्डारढीकमा रहेको एस वि आइ बैकमा भारतीय भूपू सैनिक पेन्सन बुझ्न उपस्थीत जेष्ठ नागरिकको समस्या कस्ले बुझने खै बैंकको जिम्मेवारी ? तस्विर : भीमपाणि बराल
Comments are closed.