पोखरा । नेपाल ह्याण्डसम सलुन एसोसिएसनको तदर्श समितिको अध्यक्षमा सुबिन गौचन चयन भएका छन् । शुक्रबार पोखरामा भएको भेलाले गौचनको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा हिमाल लिम्बू, सचिवमा सुरज राई, कोषाध्यक्षमा राम गुरुङ, सहसचिवमा विजेश भट्टचन चयन भएका छन् । सदस्यमा राजन दर्जी, दिलु सिंह, भुवन गुरुङ, भीमबहादुर तामाङ, प्रवेश थापा, सुशील राना छन् ।

कानुनी सल्लाहकारमा अतिवक्ता गीता आचार्य, वरिष्ठ सल्लाहकारमा चिनु गुरुङ, सल्लाहकारमा लालबाबु ठाकुर, कल्पना कोइराला, महेन्द्र पराजुली छन् ।





Comments are closed.