काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा ३६ हजार ६ सय ७२ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.