रातो प्लेटका गाडीमा कोरोना नसर्ने, कालो प्लेटमा सर्ने हुन्छ ?

काठमाडौं । यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो तथा छोटो दुरीका सार्वजनिक गाडी चलाउने तयारी गरेका छन् । कोरोना संक्रमण बढिरहेको सन्दर्भमा सार्वजनिक गाडी कसरी सञ्चालन हुन सक्ला ? गाडी चलाउने तयारी कस्तो छ ?

यस सन्दर्भमा आर्थिक आवाजले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीसँग संक्षिप्त कुराकानी गरेको छ ।

You might also like

Comments are closed.