बिमा समितिका कर्मचारीलाई कोरोना, कार्यालय एक साता सिल

काठमाडौं ।

बिमा समितिका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय सिल गरिएको छ । बिमा समितिका आधा दर्जन कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि कार्यालय एक साताका लागि सिल गरिएको एक कर्मचारीले आर्थिक आवाजलाई जानकारी दिए ।

समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं लगायत कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन् ।

You might also like

Comments are closed.