प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’मा कलाकारद्वय खड्का र गुरुङ

काठमाडौं ।

प्रभु बैंक लिमिटेडको ब्रान्ड एम्बास्डरमा कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कलाकार खड्का र गुरुङलाई सोमबार एम्बास्डरमा नियुक्त गरेका हुन्

प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा कलाकार द्वयसँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

You might also like

Comments are closed.