काठमाडौं ।
काठमाडौं उपत्यका कोरोना संक्रमणको मुख्य केन्द्र बनेको छ । संक्रमित थपिने क्रम जारी छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० संक्रमित थपिएका छन् ।
यस मध्य काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.