काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । बुधबार सुनको मूल्य घटेको ६ सय रुपैयाँ घटेको हो ।
मंगलबार ९५ हजार १ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बुधबार ९४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँ बढेको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।
आज चाँदीको मुल्य प्रतितोला २० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ ।
Comments are closed.