काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । प्रधानमन्त्रीले अर्थमन्त्रीको जिम्मेवारी पार्टीका महासचिव समेत रहेका विष्णु पौडेललाई दिएका छन् ।
ईश्वर पोखरेलले सम्हालिरहेको रक्षामन्त्री प्रधानमन्त्री आफैले राखेका छन् । ईश्वर पोखरेलको मन्त्रालय खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ ।
यस्तो छ पुनर्गठिन मन्त्रिमण्डल
Comments are closed.