मेथलाङबाट यस्तो देखिन्छ फेवाताल

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १८ मेथलाङबाट देखिएको फेवातालको सुन्दर दृश्य ।

मेथलाङ घुम्न जाने आन्तरिक पर्यटकहरु पछिल्लो समय बढेका छन् ।

तस्बिरः रासस

You might also like

Comments are closed.