झापा । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत दमक भ्यूटावर निर्माणको काम धमाधम हुँदै । टावर सय मिटर अग्लो र १८ तलाको हुनेछ । तस्वीर : चन्द्रकला भण्डारी, रासस
Comments are closed.