तनहुँ । पर्यटकीय केन्द्र बन्दिपुर बजार, निर्माणाधीन मिनी ग्रेटवाल र वरपरको दृश्यहरु । पहाडकी रानी भनेर चिनिने बन्दिपुरले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल छ । तस्बिरहरुः आर्थिक आवाज
Comments are closed.