पोउवासंघ निर्वाचनः कोषाध्यक्षमा बलराम आचार्य विजयी

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् ।

आचार्यले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।

विन्दु कोइराला सुवेदी प्यानलका तारानाथ ढुंगानालाई पराजीत गर्दै आचार्य विजयी भएका हुन् ।

You might also like

Comments are closed.