काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यार्थी । सरस्वती पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । तस्बिरः रोशन सापकोटा/रासस
Comments are closed.