खोटाङ । तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले तालीमको आयोजना गरेको हो । सामूहिक तस्वीर खिचाउँदै मकैको खोस्टाबाट घरायसी तथा हस्तकलाका सामग्री बनाउने तालीममा सहभागी विद्यार्थी तथा प्रशिक्षक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो । तस्वीर : केदार मगर/रासस
Comments are closed.