जेठमा नै बाढी

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीमा बाढी आएपछि बगरमा लगाएको तरकारी र तरभूजा जोगाउँदै स्थानीय किसान । जेठको पहिलो सातामै बाढी आएपछि बगर खेती गरेका किसानले लाखौंको क्षति व्यहोर्नु परेको छ ।

बाढीबाट तरभुजा जोगाउँदै

तस्वीर ; राजेन्द्रप्रसाद पनेरु, रासस

 

lcci
You might also like

Comments are closed.