अहा ! ढकमक्क सूर्यमुखी फूल

 

रामपुर ।

पाल्पाको रम्भा गाउँपालिका–१ स्थित सघाहका कृषक ऋषिराम अर्यालले लगाएको सूर्यमुखी फूल ढकमक्क फुल्दै । यस क्षेत्रका कृषक हिजोआज सूर्यमुखी फूलतर्फ आकर्षित बनेका छन् ।

तस्वीर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.