शाओमीले स्टुडियो–ग्रेड क्यामेरा सुविधाहरु र प्रो पर्फमेन्सलाई मी ११ संगै उच्चतहमा लैजाँदै

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रबार आफ्नो लोकप्रिय मी स्मार्टफोनको लाइनअपमा लेटेस्ट ºल्यागशि फ्ल्यागशिप मी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम® स्न्यापड्रागनत्ः८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउंडब्रेकिङ्ग  ईमप्रुभमेन्ट भन्दा केही आधारभूत सुविधाहरु सहित डेब्यु गरेको छ ।

लन्च गर्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीुले भने , “ब्रान्ड मीको उदेश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियम मात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौँ जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो । फ्ल्यागशिप एक्सपेरियन्सको प्रदान गर्दै मी ११ ले इमर्सिभ डिस्प्लेको साथ उत्कृष्ट क्यामेरा र पर्फमेन्सको संयोजन गरेर नवीनताको सिमानाहरुलाई पार गर्दछ ।”

अल्टिमेट पकेट आकारको मुभी स्टुडियो रहेका मी ११ ले कुनै पनि नोभिस फोटो र भिडियो उत्साहीलाई यसको ट्रिपल रियर क्यामेरा सेटअपको साथ एक फिल्म निर्देशकको रुपमा परिणत गर्दछ । यसको प्राथमिक शुटरको विश्वकै उच्चतम रेजोलुशन १०८ एमपीको वाइड–एंगल क्यामेरा सेन्सरले मी ११ ले व्रिmस्टल–क्लियर इमेज क्याप्चर गर्दछ जुन चमकदार विवरणको साथ प्रोफेशनल–ग्रेड डीयसएलआर वा मिररलेश क्यामेरासँग मात्र तुलना गर्न सकिन्छ । १३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलीम्याव्रmो लेन्सले रियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ जसले शानदार बोकेहको साथ प्रभावशाली परिदृश्य र डिटेल शटहरु प्रदान गर्दछ ।

मी ११ ले मार्केटमा एक उत्तम स्व्रिmन प्रदान गर्दछ जसले ए+रेटिंग प्राप्त गरेको छ र साथै विश्वकै अग्रणी व्यवसायिक डिस्प्ले रिभ्यु संस्था डिस्प्ले मेटबाट उत्कृष्ट डिस्प्ले अवार्ड हासिल गरेको छ ।

प्रिमियम १२० हट्र्जको ६.८१ इन्चको एमोलेड डट डिस्प्लेको सुविधा रहेको मी ११ प्रयोग गर्नका लागि हेर्नु जत्तिकै प्रभावकारी रहेको छ । शाओमीले सबैभन्दा उन्नत प्रदर्शन यसको डब्लुक्युएचडी+ अल्ट्रा–हाई रेजोलुशन र १०–बीटको कलर टेक्नोलोजीले चम्काउँछ जसले ब्रेथटेकिंग क्ल्यारिटी र स्मुथकलर ट्रान्जिसनको लागि मद्दत पु¥याउँछ ।

हर्मन कार्डनको प्रोफेशनल्ली ट्युन्ड डुअल स्पिकर रहेको मी ११ ले सुप्रिम सिनेम्याटिक अडियो प्रदान गर्दछ र यसको कर्निङ्ग®गोरिल्ला®ग्लास भिक्टसले फोनलाई खस्न र झर्नबाट बचाई महङ्गो क्षति विरुद्ध सेफगार्ड गर्दछ ।

मी ११ क्वालकम® स्न्यापड्रागनत्ः८८८ फिचर गर्ने पहिलो फोन हो जसले विश्वको सबैभन्दा उन्नत मोबाइल प्ल्याटफर्मको साथ फ्ल्यागशिप पर्फमेन्सको परिभाषा प्रदान गर्दछ । क्वालकम® स्न्यापड्रागनत्ः८८८ ले यसको एड्रेनो ६६० जीपीयु, ६ औँ जेनेरेशन क्वालकम®एआई इन्जिन र एक्स ६० मोडेमको साथ एआई टेक्नोलोजीलाई लाइटनिंग फास्ट ५जी कनेक्टिभिटीको साथ ब्लेन्ड गरेर प्रिमियम प्रोसेसिंग मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ ।

कटिंग–एज ५ न्यानो मिटरको प्रोसेस टेक्नोलोजीको सुविधा रहेको मी ११ छिटो, अझ शक्तिशाली र यसको पूर्ववर्ती भन्दा बढी इफिसियन्ट छ । यस उपकरणले २के÷१२० एफपियस÷एचडीआर गेमिंगलाई मात्र सर्मथन नगरी अक्टा–कोर डिजाइन र अल्ट्रा–लार्ज कोर एआरएम कर्टेक्स–एक्स १ पनि प्रदर्शन गर्दछ जसले नाटकीय रुपमा पर्फमेन्सलाई र्याम्प गर्दछ ।

मीयुआई १२.५ एक मीयुआई १२ मा आधारित इन्टरमिडिएट अपडेट हो जसको मुख्य फोकस भनेको सिस्टम अप्टिमाइजेसनमा रहेको छ । सिस्टम युआईको पूर्ण सुधार पछि यसको सिपियु युसेज पावर कन्जम्प्सनको बेलामा २२ प्रतिशतबाट १५ प्रतिशतमा घटेको छ जसले फ्रिक्सनलेस पर्फमेन्स र ग्राफिक्सलाई सुनिश्चित गर्दछ ।

यो स्व्रिmन जेस्चरहरुम ाअधिक देखिन्छ जुन अब पहिले भन्दा सहज हुनेछ । अघिल्लो प्रणालीहरुमा जेस्चरहरु र अन्य कार्यहरु सिंगल थे्रडमा रेन्डर गरियो जसको परिणाम स्वरुप सिपियु उपयोगको लागि प्रतिस्पर्धा गर्ने कार्यहरुको लाम लाग्यो ।

मीयुआई १२.५ को अर्को हाइलाइट भनेको अनइन्सटलेबल सिस्टम एप्लिकेसन हो । नयाँ सिस्टममा बहुमतका एप्लिकेसनहरु अनइन्सटल गर्न सकिन्छ र सिस्टम कोरमा इन्ग्रेभ रहेको थोरै सङ्ख्यामा रहेको एप्लिेकेसनहरु लुकाउन सकिन्छ ।

मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट र होराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ ।

मी ११ अथोराइज्ड मीस्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३०, २०२१ बाट उपलब्ध हुनेछ । शाओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।

 

You might also like

Comments are closed.