राष्ट्रपति शैक्षक सुधार कार्यक्रमलाई १० अर्ब

काठमाडौं ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त रकम बिनियोजन गरेका हुन् ।

You might also like

Comments are closed.