खोटाङ । खोटाङको रुपाकोटमा किसानले व्यावसायिक रुपमा पालेका भेँडा चरनबाट फर्किएर बास बस्ने तयारीमा । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालन तथा तरकारीखेती गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ । भेंडाको दूध दुहुँदै गोठाला तस्बिर : केदार मगर÷रासस
Comments are closed.