फुल्न थाल्यो स्याउ

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुनः स्याउखेती सुरु भएको छ । स्थानीय सरकारको उचित समन्वय तथा सहयोगमा स्याउ खेतीले पुनर्जीवन पाउन लागेको हो । योसँगै विगत देखिनै स्याउ खेतीको एउटा छुट्टै पहिचान बनाउन सफल हेलम्बुको स्याउको पुनर्जीवनका लागि हेलम्बु गाउँपालिकाले सक्रियता देखाएको छ ।

हेलम्बुको महत्वाकांक्षी योजनाअन्तर्गतको हेलम्बुको ग्रेट ट्रेलको वरिपरी व्यावसायिक रुपमै स्याउको उत्पादन गर्ने योजना रहेको गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउछन् ।

तस्वीर : देवराज सुवेदी, रासस

lcci
You might also like

Comments are closed.