काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–५ इचङ्गुनारायणमा गरिएको पुष्प खेती । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष पनि खेतमै फूल सुक्न थालेको व्यवसायी राजु लामाले बताए । पुष्प खेतीमा औषधि हाल्दै व्यवसायी लामा तस्वीर : रोशन सापकोटा, रासस
Comments are closed.