जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महङ्गो भएपछि यहाँ चामल लिन आएका हुन । तस्बिरः हेमन्त केसी÷रासस
Comments are closed.