काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार तरकारी खरिद गर्दै उपभोक्ता ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै ।
तस्बिरः : रोशन सापकोटा/रासस
Comments are closed.