पोखरा । असार ८ गतेबाट निजी सवारी साधन सञ्चालनमा आउने भएका छन् । जोर बिजोर प्रणालीमा निजी सवारी चल्ने प्रशासनले जनाएको छ ।
निषेधाज्ञालाई केही खुकुलोे बनाउने क्रममा निजी सवारीमा जोर बिजोर प्रणाली लागु गरिएको हो । जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको गाडी चल्नेछन् ।
चार पाङ्ग्रे सवारीमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइनेछ ।
Comments are closed.