सराङकोटबाट देखिएको फेवाताल र लेकसाइड (फोटो फिचर)

 

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन ।

तस्वीर : राधिका कँडेल, रासस

lcci
You might also like

Comments are closed.