ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको निधन

पोखरा ।

नेपाली कांग्रेसका नेता रामजी कुवँरको सोमबार निधन भएको छ । ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्षसमेत पोखरा लेकसाइड निवासी कुँवरको काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कुँवरलाई कोरोना संक्रमण भएको थियो ।

jutta mela

कुँवरले नेपाली काँग्रेस कास्कीमा असल नेताको पहिचान बनाएका थिए । गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बनेका उनी पराजीत भएका थिए ।

You might also like

Comments are closed.