भादगाउँ । भक्तपुरको शारदा माध्यामिक विद्यालयमा सुकुल बुन्न सिक्दै विद्यार्थीहरु । सो विद्यालय शिक्षालाई उत्पादन श्रमसँग जोड्दै विभिन्न सीपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ । तस्वीर / लक्ष्मी गारु, रासस
Comments are closed.