काठमाडौं । भिजी सुजुकीको एक्स्चेन्ज मेला हुने भएको छ । साउन २८ देखि भदौ ५ गतेसम्म मेला हुनेछ ।
भिजी सुजुकीको देशभर रहेका शोरुममा एकसाथ मेला आयोजना गरिएको भिजी अटोमोबाइल्सले जनाएको छ ।
कुनै पनि कम्पनीको पुरानो बाइक वा स्कुटरको सट्टामा विश्व प्रसिद्ध जापानिज ब्राण्ड सुजुकीको नयाँ बाइक वा स्कुटर चढ्ने अवसर ग्राहकले पाउनेछन् । कुनैपनि मोटरसाइकल वा स्कुटरको प्रचलित बजार मूल्य भन्दा १५ हजार थप मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।
मुल्यांकनको लागि नजिकैको भिजी सुजुकी शोरुममा जान सकिने बताइएको छ ।
Comments are closed.