नाग पञ्चमीमा नाग

 

पोखरा ।

पोखराका सर्प उद्धारकर्मीहरुबाट उद्वार गरिएको सेती नाग ।  नाग पञ्चमीको अवसरमा घरका ढोका माथि नागको पोस्टर टाँसेर हिन्दु परम्परा अनुसार नागको पूजा आराधना गरिन्छ ।

तस्वीर : राधिका कँडेल, रासस

You might also like

Comments are closed.