ARTHIK AWAJ ARTHIK AWAJ - Arthik News Portal from Nepal, Ecomony, Business, Audio, Video, Interview, Profile, Product, Tourism, Automobiles, Service News, Science, Social,

  • गृह पृष्ठ
  • बैंक तथा वित्तीय
  • बजार
  • अटो आवाज
  • अन्तर्वार्ता
  • पर्यटन
  • सेयर बजार
  • समाचार
  • ENGLISH
Arthik Awaj
  • Home
  • Hot-news
  • खानेपानीको समस्या कहिले हुन्छ समाधान ?
MNBBL
National Life Insurance
hyundai

खानेपानीको समस्या कहिले हुन्छ समाधान ?

आर्थिक आवाज २०७८ भदौ १ मङ्लबार मा प्रकाशित
50
;
Karmacharya Bakes
texas college

डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवामा पानी भर्न आफ्नो पालो कतिखेर आउला भनी पर्खिदै । पँधेराबाट खानेपानी एक भाँडो लिएर आउँदा दिनै बित्ने वडमवासीको दुःखेसो छ ।

डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै । करिब तीनसय बढी परिवारको बसोबास रहेको वडम गाउँमा दशक पहिला बनेका धारा छन् तर पानीको थोपा आउँदैन । पुरानो खानेपानी मर्मत नहुँदा र नयाँ योजना निर्माणमा ढिलाइ हुँदा उनीहरुलाई पानीको समस्या भएको हो ।

Citizen life
;

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ ल्याउँदै ।

लगातारको वर्षाद्ले पानीको मुहान बगाएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, तुम्कोट गाउँका २५ घरपरिवार खानका लागि तुम्कोट कर्णाली नदीको धमिलो पानी भर्दै । तुम्कोवासी एक भाँडा पानी लिन एक घण्टा पैदल हिँडेर नदी पुग्छन् ।

तस्विर : रासस

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ त्याउँदै । तस्बिर ः खेमराज गौतम÷रासस
बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ ल्याउँदै । तस्बिर ः खेमराज गौतम÷रासस
You might also like
Hot-news

साइबर सुरक्षा र एआई ऐच्छिक होइन, अब अनिवार्य सीप

Hot-news

‘प्रतिभा मा.वि.’ नामै काफी

Hot-news

पोखरामा टिभिएस ‘आइक्युब’को क्रेज : एकैदिन १०० वटा स्कुटर हस्तान्तरण

Hot-news

विद्युतीय स्कुटर ‘एम्पीयर’ अब पोखरामा

Comments are closed.

satyadeep
भर्खरैमात्र
  • साइबर सुरक्षा र एआई ऐच्छिक होइन, अब अनिवार्य सीप
  • महासंघको कोषाध्यक्षमा उम्मेदवारी दिने तयारीमा भक्त हमाल
  • ‘प्रतिभा मा.वि.’ नामै काफी
  • पोखरामा टिभिएस ‘आइक्युब’को क्रेज : एकैदिन १०० वटा स्कुटर हस्तान्तरण
  • ‘हामी साना उद्यमीका सारथी बनेर झन्झटरहित सेवामा पहिचान बनाएका छौं’
  • विद्युतीय स्कुटर ‘एम्पीयर’ अब पोखरामा
  • अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
  • टाटा मोटर्सले ल्यायो ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’

आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित
सूचना विभाग दर्ता नं :२१०५/०७७/०७८

प्रधान कार्यालय
नयाँ बानेश्वर, काठमाडौं
फोनः ९८५११०६०८०
शाखा कार्यालय
पोखरा, कास्की
इमेलः arthikawaj@gmail.com
फोनः ९८५६०६००८०

सञ्चालक/प्रधान सम्पादक- सुरेन्द्र पौडेल
सम्पादक: रविना ढकाल

© 2026 - Arthik Awaj. All Rights Reserved.
Website Design: Starnepal Infosys & Education Pvt. Ltd.
skip