बागमती नदी महोत्सव जलयात्रामा यसरी रमाए पर्यटक

काठमाडौं । बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रा गर्दै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि ।

बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रामा रमाउँदै पर्यटक ।

तस्वीर : प्रदीपराज वन्त/रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.