गाई जात्रा (सापारू)को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ ।
घोराहीमा गाईजात्रा
स्वास्थ्य सुरक्षा अपनाउँदै काठमाडौँमा गाईजात्रा मनाइँदै
Comments are closed.