स्थानीय खाजाका परिकार पाइने रैथाने खाजा घर

 

देउखुरी ।

कोरोनाका कारण सुनसान भएको दाङको घोराही– १७ गैरागाउँकोे रैथाने खाजा घरमा आएका आन्तरिक पर्यटक । यस खाजा घरमा स्थानीय खाजाका परिकार पाइने भएकाले दिनहुँ मानिसको बाक्लो उपस्थिति हुने गर्छ ।

तस्बिर  : रञ्जिता अधिकारी/रासस

lcci
You might also like

Comments are closed.