खोटाङ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा चरनका लागि हिँडाइएका भेंडाको बथान । समुन्द्री सतहदेखि करीब तीन हजार तीन सय मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा यतिबेला हजारौँ भेंडा, चौंरी तथा घोडाहरु चरनका लागि लगिएको छ । तस्वीर : केदार मगर, रासस
Comments are closed.