पोखरा । पोखराको याम्दीमा दसैंका लागि ल्याएका च्याङ्ग्रा र भेंडा । पोखराको हेम्जा जोड्ने याम्दीपुल आसपासमा दसैंका लागि भेंडा र च्याङ्ग्रा बिक्रीका लागि ल्याईएको छ । एउटा च्याङ्ग्राको मूल्य रु ४५ हजारसम्म रहेको छ । तस्वीर : राधिका कँडेल/रासस
Comments are closed.