दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगा वाट क्षमताको तनहुँ जल विद्युत आयोजना दशैंमा पनि निरन्तर सञ्चालन हुँदै । दशैंमा पनि आयोजनाले कामलाई तीव्रता दिइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस
Comments are closed.