डोल्पाको धो गाउँमा चौंरीहरु जाजरकोट । मौसममा सुधार आएपछि डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो गाउँमा घाम तापेर बसेका चौंरीहरु । डोल्पाको धो गाउँमा चौंरीहरु लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल । तस्वीर: हेमन्त केसी, रासस
Comments are closed.