यो अवस्था कहिलेसम्म ?

 

तुलसीपुर ।

रुकुम–पश्चिम चौरजहारी नगरपालिका वडा नं ६ खागलमा स्टेचरमा राखेर विरामी लैजाँदै गरेका युवाहरु । ग्रामीण क्षेत्रमा अझै पनि प्रभावकारी सडक सञ्जाल नहुँदा स्टेचरमा राखेर विरामीलाई अस्पतालसम्म लैजानु पर्ने अवस्था छ ।

तस्वीर : दीपक बोहरा, रासस

lcci
You might also like

Comments are closed.